| नेपाल सरकार | ||||||
| सूचना तथा सञ्चार मन्त्रालय | ||||||
| हुलाक सेवा विभाग | ||||||
| जिल्ला हुलाक कार्यालय | ||||||
| गोरखा | ||||||
| नागरिक बडापत्र | ||||||
| क्र.सं. | सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नु पर्ने कागजातहरु | लाग्ने शुल्क | लाग्ने अनुमानित समय | जिम्मेवार फाँट/शाखा | गुनासो सुन्ने अधिकारी | |
| सेवाको विवरण | ||||||
| क. | हुलाक वस्तु दर्ता | |||||
| 1 | चिठ्ठीपत्र | तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । | - साधारण चिठ्ठी पहिलो 20 ग्रामसम्म रु.10/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| आन्तरिक: साधारण र रजिष्ट्री | - रजिष्ट्री चिठी पहिलो 20 ग्रामसम्म रजिष्ट्रेशन शुल्क रु.40/- त्यसपछि प्रत्येक 10 ग्राम वा अंशको रु.5/- थप महशुल लाग्ने । | |||||
| - अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । | ||||||
| 2 | चिठ्ठीपत्र | - हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । | साधारण चिठ्ठी हवार्इ मार्गका लागि : 20 ग्रामसम्म प्रथम क्षेत्रको रु.50/-, द्धितीय क्षेत्रको रु.60/-, तृतीय क्षेत्रको रु.80/- र चतुर्थ क्षेत्रको रु.100/- दस्तुर लाग्ने । | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| 20 ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने । | ||||||
| वैदेशिक : साधारण र रजिष्ट्री | - खाममा अंग्रेजी भाषामा लेख्नुपर्ने । | रजिष्ट्री शुल्क प्रत्येक वस्तुको रु.250/- लाग्ने । | ||||
| अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । | ||||||
| साधारण चिठ्ठी सतह मार्गका लागि : 20 ग्रामसम्म सार्क मुलुकहरुका लागि रु.45/-, ए.पि.पि.यू. का सदस्यहरुका लागि रु.50/- र अन्य राष्ट्रका लागि रु.60/- महशुल दस्तुर लाग्ने । | ||||||
| 20 ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल लाग्ने । | ||||||
| रजिष्ट्री शुल्क प्रत्येक वस्तुको रु.250/- लाग्ने । | ||||||
| अन्य हुलाक वस्तुको तोकिए बमोजिम महशुल लाग्ने । | ||||||
| 3 | द्रुत डाँक सेवा (आन्तरिक) | हुलाक महशुल तिरी वा टिकट टाँसी प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने | पहिलो 40 ग्रामसम्म एक मुष्ट रु.100/-, त्यसपछि थप 20 ग्राम वा अंशको (2 केजि सम्मको) रु.15/- महशुल लाग्ने, | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| अन्य हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम । | ||||||
| 4 | बुक पोष्ट | छापा कागज श्रेणीको कागजमा हुनुपर्ने | आन्तरिक हकमा 20 ग्रामको रु.5/-, त्यसपछिको हरेक 20 ग्रामको रु.5/- दस्तुर लाग्ने । | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| वैदेशिक हकमा 50 ग्राम सम्मको प्रथम श्रेणीको रु.80/-, द्धितीय श्रेणीको रु.100/-, तृतीय श्रेणीको रु.160/- र चतुर्थ श्रेणीको रु.190/- दस्तुर लाग्ने । | ||||||
| अन्य हुलाक वस्तुको तौल अनुसार तोकिए बमोजिम । | ||||||
| 5 | हुलाक दर्ता समाचार पत्र, पत्रिका | हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने | एक प्रतिको 100 ग्रामसम्म रु.2/- त्यसपछि प्रत्येक 20 ग्रामको रु.2/- थप दस्तुर लाग्ने । | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| 6 | पत्रिका दर्ता तथा नविकरण | निवेदन, | पत्रिका दर्ता (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.200/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । | तुरुन्तै | प्रशासन | हुलाक अधिकृत |
| जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, | ||||||
| 2 प्रति पत्रिकाको पछिल्लो अंक, | पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.100/- र प्रत्येक थप जिल्लाको लागि रु.10/- दस्तुर लाग्ने । | |||||
| कम्तीमा 30 जना ग्राहकको नामावली विवरण | ||||||
| (प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण गरि सक्नु पर्ने अन्यथा तोकिए बमोजिम हुने) | ||||||
| 7 | अन्धा साहित्य | ब्रेल लिपिमा छापिएको हुनुपर्ने | बढीमा 7 के.जी. सम्म मात्र निशुल्क | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| 8 | पुलिन्दा (बढीमा 20 केजि सम्म | प्रेषक र प्रापकको नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. स्पष्टसँग उल्लेख भएको हुनुपर्ने । | सतह डाँक | तुरुन्तै | डाँक/मुल काउण्टर | हुलाक अधिकृत |
| क) पुलिन्दा (न्यूनतम 2 केजि बाट सुरु हुने) रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.50/- थप दस्तुर लाग्ने । | ||||||
| ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.190/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.40/- थप दस्तुर लाग्ने । | ||||||
| - हवार्इ डाँक | ||||||
| क) हवार्इ पुलिन्दा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.230/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (10 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । | ||||||
| ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम 2 केजिबाट सुरु हुने) रु.200/- त्यसपछि प्रत्येक 500 ग्राम वा अंशको (20 केजिसम्म) रु.100/- थप दस्तुर लाग्ने । उपर्युक्त सबैमा रजिष्ट्रेशन शुल्क थप रु.30 लाग्ने । | ||||||
| ख. | हुलाक वस्तुको वितरण | |||||
| 1 | साधारण र रजिष्ट्री चिठीपत्र | प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउनु पर्ने । | निशुल्क | हल्कारा हुलाकीले पत्र बुझेको 7 दिन भित्र | डाँक शाखा | हुलाक अधिकृत |
| 2 | पुलिन्दा (वैदेशिक) | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम | तुरुन्तै | डाँक शाखा | हुलाक अधिकृत |
| 3 | आन्तरिक द्रुत वस्तु | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | निशुल्क | तुरुन्तै | डाँक शाखा | हुलाक अधिकृत |
| 4 | वैदेशिक र्इ.एम.एस. | नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी | भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम | तुरुन्तै | डाँक शाखा | हुलाक अधिकृत |
| ग. | हुलाक वस्तु खोजि | हुलाक वस्तु खोजिको लागि 6 महिना भित्र हुलाक दर्ता रसिद सहित निवेदन दिनु पर्ने । | प्रत्येक हुलाक वस्तुको रु.10/- | सम्भव भएसम्म सोही दिन | डाँक शाखा | हुलाक अधिकृत |
| घ. | टिकट बिक्री सेवा | टिकट माग । | सेवाग्राहीको माग बमोजिमको शुल्क लाग्ने। | तुरुन्तै | टिकट काउण्टर | हुलाक अधिकृत |
| ङ. | सूचना तथा प्रसारण विभागबाट नविकरण भएका एफ.एम. रेडियोहरुको लाईसेन्स/ ईजाजतपत्रमा नविकरण जनाइ अद्यावधिक तथा अभिलेखीकरण गर्ने । | - सूचना तथा प्रसारण विभागको निर्णयले एफ.एम. रेडियोको लाईसेन्स/ईजाजतपत्र नवीकरण निर्णय भएको हुनुपर्ने । | निशुल्क | तुरुन्तै | प्रशासन शाखा | हुलाक अधिकृत |
| - सक्कल लाईसेन्स/ईजाजतपत्र संलग्न गरी निवेदन दिनुपर्ने । | ||||||
| च. | लोककल्याणकारी विज्ञापन सम्बन्धी | छापामाध्यम पत्रपत्रिकाका लागि : | निशुल्क | प्रकिया पुरा भए पश्चात तुरुन्त | आर्थिक प्रशासन शाखा | हुलाक अधिकृत |
| प्रेस काउन्सिल नेपालबाट वर्गिकरणमा परेका र विज्ञापन बोर्डबाट सुचिकृत । | ||||||
| पत्रपत्रिकाहरुले विज्ञापन प्रकाशन गरेको अंक/पत्रिका, बिल र निवेदन । | ||||||
| विद्युतीय सञ्चार माध्यमका लागि : | ||||||
| लाइसेन्स र इजाजत पत्र नविकरण, | ||||||
| करचुक्ता प्रमाणपत्र, | ||||||
| लोककल्याणकारी विज्ञापन प्रसारण प्रमाणपत्र, | ||||||
| प्रसारक संस्थाले जारी गरेको प्रसारण तालिका, | ||||||
| बिल, बिजक र निवेदन । | ||||||
| छ. | जिल्ला मातहत रहेका पालिका/काउन्टर/अतिरिक्त हुलाक कार्यालयहरुसम्म डाँक परिवहन | बाहिरी जिल्लाबाट प्राप्त हुलाक वस्तु/डाँक तथा जिल्लामा दर्ता भएका हुलाक वस्तुहरुको अभिलेखिकरणको प्रक्रिया पुरा भए पछि डाँक व्यवस्थापन गरिने । | यातायात कम्पनी सेवा प्रालिसँग भएको सम्झौता अनुसार वार्षिक दरमा भुक्तानी हुने । | बस दैनिक पुग्ने पालिकामा दैनिक पुग्ने र अन्यमा २ वा ३ दिनमा पुग्ने | डाँक शाखा | हुलाक अधिकृत |
| ज. | सुचना प्राप्ति/जानकारी/ सोधपुछ | निवेदन पत्रमा माग गर्न खोजेको सूचनाको आशय कारण उल्लेख गरी पेश गर्नुपर्ने । | निवेदनमा अनिवार्य रुपमा रु.१० को टिकट टाँस गरी पेश गर्नु पर्ने । | उपलब्ध भएसम्म तत्काल नभए निवेदन दिएको मितिले १५ दिनभित्र | प्रशासन शाखा/ सुचना अधिकारी | हुलाक अधिकृत |