विदाई र सम्मान गर्ने तथा शुभकामना आदानप्रदान कार्यक्रम

Government of Nepal

मिति २०८१ मंसिर १४ गतेका दिन अतिरिक्त हुलाक (पाँचौ संशोधन) नियमावली २०८० बमोजिम अतिरिक्त हुलाक कार्यालयका जम्मा १९१ कर्मचारीहरु मध्ये ११४ जना अनिवार्य तथा स्वैच्छिक अवकाश प्राप्त हुनु भएका अतिरिक्त हुलाक कार्यालयका हुलाक प्रतिनिधि, डाँक बहाक र पत्रवितरक कर्मचारीहरुकाे विदाई तथा सम्मान गर्ने र शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सम्पन्‍न गरियो ।