वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
"POST FOR PEOPLE LOCAL SERVICE GLOBAL REACH" भन्ने नारा सहित १५१ औं विश्व हुलाक दिवसको अवसर यस जिल्ला हुलाक कार्यालय गोरखामा हुलाक सेवा सम्बन्धी सचेतनामुलक र्यालि, आ.व २०८१।०८२ मा उष्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा विविध खेलकुद कार्यक्रमसहित भव्यतासाथ सम्पन्न गरियो ।