प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

हुलाक र जिल्ला स्थित बैंक तथा वित्तिय संस्थाहरुबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्

हुलाक र जिल्ला स्थित बैंक तथा वित्तिय संस्थाहरुबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो सो कार्यक्रममा बैक र हुलाकबिच नयाँ कामहरु थप्दै कामको प्रभावकारीता वुद्धि गर्ने विषयमा छलफल भयो