NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

१५१ औं विश्व हुलाक दिवसको अवसरमा उष्कृष्ट कर्मचारी र विविध कार्यक्रमका विजेताहरु

१५१ औं विश्व हुलाक दिवसको अवसरमा उष्कृष्ट कर्मचारी र विविध कार्यक्रमका विजेताहरु

POST FOR PEOPLE LOCAL SERVICE GLOBAL REACH भन्ने नारासहित १५१ ‌औं विश्व हुलाक दिवसको अवसरमा आयोजित विविध कार्यक्रममा तपसिल बमोजिमका कर्मचारीहरुलाई सम्मान तथा विविध खेलकुद कार्यक्रमका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरियो ।

आ.व.२०८१।०८२ मा उष्कृष्ट कार्यसम्पादन गर्ने तर्फ

  • हुलाक कार्यालय गण्डकी गाउँपालिका ताङ्लीचोकमा कार्यरत हुलाकी श्री भिम बहादुर राना
  • हुलाक कार्यालय भिमसेन थापा गाउँपालिका घ्याम्पेसालमा कार्यरत हल्कारा श्री लक्ष्मी बानियाँ

 

विविध खेलकुद कार्यक्रमका विजेताहरु तर्फः-

  • चच्चा दौड प्रतियोगिता तर्फः-    रमेश सिर्मल
  • हाडीँ फुटाई तर्फः-                  सिर्जना राना मगर
  • तातो आलु तर्फः-                     जिवनाथ भट्ट
  • चिट्टा तान्ने तर्फः-                     जंग बहादुर आले