प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

मितिः २०८० चैत्र ०३ गतेका दिन सौरपानी भच्चेक जौबारी लुईटेल आपँपिपल मनकामना बतासे र बुँकोट ईलाका हुलाकका सम्पुर्ण कर्मचारीहरुलाई जिल्ला हुलाक कार्यालयमा "हुलाक ऐन-कानुन पूनर्ताजगी" सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।