वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
मिति २०८१ मंसिर १४ गतेका दिन अतिरिक्त हुलाक (पाँचौ संशोधन) नियमावली २०८० बमोजिम अतिरिक्त हुलाक कार्यालयका जम्मा १९१ कर्मचारीहरु मध्ये ११४ जना अनिवार्य तथा स्वैच्छिक अवकाश प्राप्त हुनु भएका अतिरिक्त हुलाक कार्यालयका हुलाक प्रतिनिधि, डाँक बहाक र पत्रवितरक कर्मचारीहरुकाे विदाई तथा सम्मान गर्ने र शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सम्पन्‍न गरियो ।