NEP
  • NEP
  • ENG
NepalFlag

वि.सं: २०८२ बैशाख ४ गते बिहीबार, १८:२८ बजे

नेपाल संवत: ११४५ चौलागा चतुर्थी - १९

150 औ विश्व हुलाक दिवसको अवसरमा सम्पन्न खेलमा भएका विजेताहरु

१५०औं विश्व हुलाक दिवसको अवसरमा यस जिल्ला हुलाक कार्यालय गोरखाका तपशिल बमोजिमका खेलकुद कार्यक्रमका बिजेता कर्मचारिहरुलाइ नगद पुरस्कार प्रदान गरिएको छ।

१) हुलाकी दौड प्रतियोगिता (पुरुष तर्फ) - रमेश सिर्मल

२) हुलाकी दौड प्रतियोगिता (महिला तर्फ) - पुजा परियार

३) चम्चा दौड प्रतियोगिता - मनु गुरुङ

४) तातो आलु प्रतियोगिता - जंग बहादुर आले

५) घैंटा फोड प्रतियोगिता - प्रदिप कुमार कामी

६) बेलुन फुटाई प्रतियोगिता - मनु गुरुङ