वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
जिल्ला हुलाक कार्यालय गोरखा, लमजुङ्ग,तनँहु,चितवन र हुलाक निर्देशनालय पोखराका हुलाक कर्मचारीहरुलाई मिति २०८२।०३।०५ गतेका दिन हुलाक सेवा विभागको आयोजना र जिल्ला हुलाक कार्यालय गोरखाको समन्वयमा गोरखा जिल्लामा हुलाक सेवा विभागको निर्देशक श्री ध्रुबराज आचार्य ज्यूको अध्यक्षता, विभागकै शा.अ. श्री किशोर विश्वकर्मा ज्यू,गोश्वरा हुलाकका श्री देबनिधि लोहनी ज्यू,र हुलाक अधिकृत श्री विनोद प्रसाद गैरे ज्यूको प्रमुख प्रशिक्षणमा हुलाक वस्तुको प्रयोग सम्बन्धि तालिम कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो ।