NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारी र पत्रकारको भूमिका विषयक अन्तरकृया कार्यक्रम (२०८१ जेठ १८- हुलाक कार्यालय गोरखा)

गाेरखा । सूचनाकाे हक कार्यन्वयनमा सूचना अधिकारी र पत्रकारकाे भूमिका विषयक अन्तक्रिया कार्यक्रम गाेरखामा सम्पन्न भएकाे छ । जिल्ला हुलाक कार्यालय गाेरखाकाे आयाेजनामा भएकाे कार्यक्रममा गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सबै सरकारी तथा गैर सरकारी सँस्थाहरूले नागरिकहरूले मागेका सूचनामा समयमै सजिलै दिनुपर्ने बताए ।

सूचनाकाे हकका लागि जिल्ला सञ्जाल गाेरखाका अध्यक्ष राजेन्द्र न्यापाने सूचना अधिकारी भनेका कार्यलय प्रमुखका सहयाेगी नभै अधिकार प्राप्त अधिकारी भएकाले नागरिकहरूलाई सूचना समयमै दिनुपर्ने बताए ।
जिल्ला हुलाक कार्यालय गाेरखाका प्रमुख विनाेद गैरेले  जिल्लाका सरकारी निकायहरुले सूचनाकाे हकका क्षेत्रमा गरेका कामका बारेमा जस्ताकाे तस्तै प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा नेपाल पत्रकार महासँघका कार्यवाहक अध्यक्ष नरेन्द्र प्रसाद ढकाल, स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूले आफ्ना कार्यालयका सूचना प्रवाहका बारेमा जानकारी दिएका थिए ।

Role of DPO, Information Officer & Journalist in Right to Information.